• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


कृषि गुरु को अनुरोध

एप प्रयोगकर्ता साथी हरु ! हजुर हरु मध्ये कतिपय ले यो एप को माथि देब्रे पट्टि रहेको ' प्रतिक्रिया पठाउनुस ' मा गएर विभिन्न प्रस्न सोध्नु भएको देखिन्छ बस्ताब मा त्याहा बाट तपाइलाइ यो एप कस्तो लागेको छ, तेस्को सल्लाह सुजाव अनि सुभकामना पठाउने हो । तेसैले कृपया त्यहाँ बाट हामीलाई प्रस्न न सोध्नु होला । किन भने त्यहा बाट हामीले उत्तर दिन प्रबिधी छैन । प्रस्न सोध्नु परे येही कृषि जिज्ञासा फोरम मा रहेको + चिन्नह थिचेर प्रस्न को बिषय, अनि सोध्नु खोजेको प्रश्न खुलाएर सोध्न सक्नु हुन्छ तपाइले रोग किरा लागेको तस्बिर पनि यहाँ बाट हामीलाई पठाउन सक्नु हुनेछ । प्रश्न सोध्न तपाइले एप मा नाम र मोबाइल नम्बर रेजिस्टर गर्नु पर्छ , तेस्को लागि एप को माथि देब्रे पट्टि रहेको " लग- इन गर्नुहोस " भन्ने ठाउ मा जानुहोस र नया एकाउण्ट बनाउनुहोस मा क्लिक गर्नुहोस । -धन्यबाद

Krishi Guru
Posted on : August 06, 2018

janakari ko lagi thanks .....hal ma ksa ma xu yeha ko nmbr rajister garda nmbr milena vanxa ani npl ko nmbr rajister garera kholeko.... maile gareko prashna haru nai dekhaudaina ra tapaiharu ko uttar pani ayena

Commented on : August 06, 2018
parash sapkota

Kun prasna ma uttar aayena

Commented on : August 06, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com