• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


पातबेरुवा किरा काे नियत्रण कुन अाैषधिले गर्न सकिन्छ

धानकाे पात बेर्ने किरा जति अाैषधि हाले मरदैनन् उपाय पाउ

गणेश दहीत
Posted on : August 20, 2018

धानमा लाग्ने पतबेरुवा किरा नियत्रण कुन अाैषधि ले गर्न सकिन्छ ।

Commented on : August 20, 2018
गणेश दहीत

धान खेतमा पात वेरुवा कीरा (Leaf folder) ले नोक्सानी गर्ने समय भएकोले नियमीत अनुगमन गर्नु होला। यो कीराको नोक्सानी कम गर्न को लागि : यो कीराको फुलहरु भएको पातको टुप्पो चुडेर नष्ट गर्ने ; नाइट्रोजन युक्त मलको सन्तुलित मात्रा प्रयोग गर्ने ; धान खेतको राम्ररी गोडमेल गर्ने ; कांडेदार डोरी वा काँडादार लठ्ठी लिई दुवै छेउमा समातेर दुई छेउमा बस्ने र धानलाई छुवाएर क्रमशः विपरित दिशातिर जाने। यसो गर्नाले धानको पातमा रहेका पात बेरुवा का लार्भाहरु पानीमा खसेर नष्ट हुन्छन्।साथै खेतमा यसको प्रकोप २५-३०% सम्म देखिएमा विषादीको प्रयोग नगर्नुहोला

Commented on : August 20, 2018
Krishi Guru

अन्तिम विकल्पको रुपमा cypermethrin 4.75g/l + chloropyriphos 475 g/l EC (king killer)@ 2ml/l वा emamectin benzoate 5% WDG(king star) @ 5gram/16l पानीमा मिसाई स्प्रे गर्ने।

Commented on : August 20, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com