• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


आलु खेती सम्बन्धि

म हिउदी आलुको खेती गर्न चाहान्छु प्राबिधिक ज्ञानको कमीको कारण शुरु गर्न सकि रहेको छैन सुझाव सल्लाह पाउँ

कमल केसी कठायत
Posted on : December 27, 2017

आलु - चिसो हावापानी मन पराउने - माटो - पानी नजम्ने र राम्रो निकास बेवस्था भयेको सबै किसिमको माटो। -जातहरु- उच्च पहाडमा कुफ्री ज्योती,जनकदेव,येन बि आइ 106, सि.एफ.एम. आइ1124 आदि जातहर फाल्गुन चैत महिनामा रोप्न सकिन्छ। समान्येत्या 100-120 दिन सम्ममा यी जातहरु तयार हुन्छन्।                मध्य पाहाडमा आलु मङ्सिर- पुष महिनामा रोपिनछ। मध्य पाहाडका लागि सिफारिस गरिएका अन्य जातहरु 100-120 दिन मा तयार हुनछन।                तराइमा कुफ्रीसुन्दरी असोजदेखि मङ्सिर महिनामा रोपेर 110 देखि 130 दिनमा तयार हुनछन। खुमाल रातो -2 , कार्डीनल, आदी जातका आलु असोजदेखि मङ्सिर महिनासम्म रोप्न सकिन्छ र 100 - 120 दिन्मा तयार हुनछ । - डढुवा र एैजेरु रोग नलाग्ने किसिमको टि.पी.एच. जातहरु जुन 100- 120 दिनमा तयार हुनछन।

Commented on : December 29, 2017
Sujan Gyawali
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com