• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


alcapa सम्बन्धिमा।

नेपालमा alcapa को बच्चालाई कति सम्म पर्छ ? alcapa को पाठो खरिद गर्नलाई कहाँ सम्पर्क गर्न सकिन्छ होला ?

धनिराम घर्ती मगर
Posted on : September 04, 2018

यसको व्यापार व्यवसाय अलि भए जस्तो लाग्दैन । गोदावरी तिर विदेशी बाट पालिएको कुरा सुनिएको हो । कोही व्यवसायी हुनुहुन्छ भने, भएमा कमेन्टको प्रतीक्षा गर्नुहोला ।

Commented on : September 04, 2018
krishiG

नेपाल मा खरिद गर्न पाइदैन अस्ट्रेलिया बाट ल्याउदा पन्द्र बर्स अगाडि एउटा को ३२ लाख परेको थियो।

Commented on : September 04, 2018
Feawks Seeds Nursery
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com