• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


बाँस खेति ।

उन्नत जातको बाँसको बिरुवा कहाँबाट उपलब्ध गर्ने होला ।र बाँस सुख्खा जग्गामा पनि लगाउन सकिएला त? अनि बाँस लगाउन कुन महिना उपयुुक्त होला ? राम्रो प्रतिफल लिन बाँस लगाउने विधि पनि जान्न पाए हुन्थ्यो सर ।

Tek Bahadur Regmi
Posted on : September 08, 2018

हाल सम्म पनि नेपालमा बासको बिरुवाको त्यस्तो ब्यवसाईक बिक्री बितरणको सुरुवात भएको छैन, घर गाउँ मा नै उपलब्ध बासको जरा/गानो बाट प्रसार गरिएको पाईन्छ। बाँस यहीँ समय/बर्खा मा लगाउदा उपयुक्त हुन्छ। बाँस प्राय सबै खालको माटोमा खेती गर्न सकिन्छ। उच्च प्रतिफलका निम्ति राम्रो गोडमेल गर्ने, पुराना ठुटाहरु हटाउने, किराको रोकथाम गर्ने।

Commented on : September 09, 2018
Krishi Guru

धन्यवाद सर।

Commented on : September 11, 2018
Tek Bahadur Regmi
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com