• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


माहुरी पालन गर्दा बिषाधिरहित अर्गानिक क्षेत्रमा पाल्नु उपयुक्त हुनेछ अन्यथा तपाईको माहुरी रोगी भई नष्ट पनि हुन सक्छ ।

माहुरी चरन

Anil Guiding
Posted on : September 09, 2018

ho ra

Commented on : September 09, 2018
Bikash shrestha

यस खाले माहुरीलाई त बिषादीनै चाहिन्छ।

Commented on : September 09, 2018
योगेश्वर खालिङ

सहि भन्नू भयो, पोखरा मा एउटा गाउँ छ जहाँ सबै घर ले माहुरी पालन गर्दछन । त्याहा कसैले पनि आफ्नो खेत वारि मा रसायनिक मल बिसादी प्रयोग गर्न पाउदैनन । एक्पटक त्या का धेरै माहुरी मरे अनि अनुसन्धान चल्यो । आखिर मा एक्जना ले आफ्नो तरकारि मा रासायनिक बिसाधी छिटेको रहेछ । उस्लाइ सबै गाउले भयेर मुद्दा  हाले र उ जेल चलान पनि भयो ।

Commented on : September 09, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com