• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


सुन्तला को रोग

सुन्तला को बिरुवा मा पात पहेलो हुने र झर्ने भय को छ येस को रोक थाम र उपचार के होला

Suren Bahadur Kunwar
Posted on : September 09, 2018

बिरुवा हेर्दा बगैंचाको ब्यवस्थापन र मलखादको कमि जस्तो देखियो। सूक्ष्म तत्व युक्त मल स्प्रे गरि दिनुस, NPK 1 M को अर्धब्यास बनाई माटोमा प्रयोग गर्नुस र माथी बाट छापो हाली दिनुस।

Commented on : September 09, 2018
Krishi Guru

आँपको फुल झर्ने , फल न अडिने र किरा लागि हाँगा भाच्चिने रोगको इलाज के होला बताइ दिनु हुन !

Commented on : September 09, 2018
मुरारी नेपाल

मुरारी जि, बिरुवालाई खाध्य तत्वको कमि, stress ज्यादा भयो भने फल/फुल झर्ने समस्या हुन्छ त्यसको रोकथामका निम्ति mammoth spa @1ml/l पानीमा मिसाई स्प्रे गर्नुस। हागा भित्र किरा लाग्ने चाहिँ mango stem borer भन्ने हो, त्यसको ब्यवस्थापनका निम्ति प्वाल पारेको हागामा मट्टीतेल वा धुवा आउने बिषादिहरु जस्तै, dichlorovos, cypermethrin, chloropyriphos आदि कपासमा चोबी भित्र छिराई प्वाल माटोले राम्रो सङ बन्द गरि दिनुस अथवा fipronil, cartap hydrochloride जस्ता माटोमा प्रयोग गरिने बिषादी फेदमा (खनेर) राख्न सक्नु हुन्छ।

Commented on : September 09, 2018
Krishi Guru

फल फुल का बिरुवा को कलमि कसि गरिन्छ तालिम को ब्यबसता छकि छैन होला सर

Commented on : September 10, 2018
Durgaraj Baruwal
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com