• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


ब्यबसायिक तरकारि खेति

मैले काठमाण्डौमा ब्यबसायिक रुपमा तरकारि खेति गर्ने सोच बनायको छु। त्यति धेरै ज्ञान पनि छैन र अनुमानित लगानिको बारेमा पनि अन्यौल छ । यस्तो अबस्थामा के गर्दा राम्रो होला ?

anil karki
Posted on : January 02, 2018

अनिल जी, तपाइले राम्राेसँग एकपटक तालिम लिन नै हामी सुझाव दिन्छाै । तालिम संचालन प्रांगारिक पाठशालाको कार्यालय, खुमलटार, ललितपुरमा हुनेछ !! तालिम शुल्क २५०० मात्रै!! ( चापागाउ दोबाटो बाट १ km भित्र, Ullens School सँगै ) अब अाउने तालिमकाे मिति यहि एप मा हामी हाल्नेछाै, हेर्दै गर्नुहाेला तालिमका पाठ्यक्रम बिषयसुचीहरु:: ------------------------------------------------ -व्यावसायिक तरकारी खेतीको महत्व, भविश्य चुनौती, जोखिम तथा न्यूनीकरण -प्राङ्गारिक खेती तथा आई.पी.एम., -तरकारी बालीमा शत्रुजीव व्यवस्थापन तथा नियन्त्रण -तरकारी बालीकौ रोग तथा किरा नियन्त्रण --तरकारी खेती प्रविधि --जग्गाको छनोट, माटोको व्यवस्थापन ,तयारी, लाईन बनाउने, सिंचाई, -निकास, हर्मोनको प्रयोग, आदि --बेमौषमी तरकारी खेतीको सिद्घान्त तथा प्रविधि --तरकारी बालीमा मलखादको प्रयोग --तरकारी बीउका किसिम र हाईब्रीड बीउ तथा वीउकाृ छनोट --तरकारी नर्सरी व्यवसाय सञ्चालन तथा व्यवस्थापन --कृषी प्रविधि तथा यान्त्रीकरण --पोष्ट हार्भैष्टिङ --तरकारी उद्यम विकास --तरकारी खेतीमा हुने खर्च, उत्पादन लागत तथा आम्दानीको लेखाजोखा तथा फार्म व्यस्थापन --व्यावसायिक तरकारी खेतीको फिल्ड भ्रमण --अन्तिम परिक्षा तथा तालिम समापन कार्यक्रम तथा मन्तव्य, प्रमाण पत्र, --हयान्डस आउट वितरण --कृषि उद्यम संचालन तथा व्यावसाय संबन्धि अन्तरक्रिया

Commented on : January 03, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com