• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


तरकारी खेती

मैले यहि महिनाबाट 7 रोपनी जग्गामा तरकारी खेती सुरु गरेकोे छु तर कुनै पनि तालिम लिएको छैन केही आईदियाहरु शियर गर्नुहोला साथीहरू

khim bk
Posted on : January 06, 2018

हजुर लाई के सम्बन्धि आइडिया चाइयो खिम जी ? तपाइले राम्राेसँग एकपटक तालिम लिन नै हामी सुझाव दिन्छाै । माघ अन्तिम मा अब व्यवसायिक तरकारी खेतीकाे तालिम खुल्दैछ । तालिम संचालन प्रांगारिक पाठशालाको कार्यालय, खुमलटार, ललितपुरमा हुनेछ !! तालिम शुल्क २५०० मात्रै!

Commented on : January 06, 2018
Krishi Guru

मैले तरकारी खेती गर्न लाएको बागलुङको बुर्तिबाङमा हो अहिले कात्रोको बीउ जमाउने समय हो हामीले कुन जात बीउ जमाउदा बदि उत्पादन लिन सकिन्छ सर र बागलुङको बुर्तिबाङ समुन्द्री सतह देखि कति उचाइमा छ सर

Commented on : January 07, 2018
khim bk
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com