• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


कृषि जानकारी

मैले कृषि अनलाई अखबार सञ्चालन गर्ने विचारमा छु।हजुरबाट समाचार साभार गर्न पाउछु हाेला? साथमा कार्यक्रम पनि सञ्चालन गर्ने विचारमा छु । अहिले पत्रकारिता विषयमा स्नातकमा ३ वर्ष अध्ययनरत छु।सके लगतै कृषि क्षेत्रमा पत्रकारिता गर्ने विचारमा छुु।के हजुहरुले यसमा सहयाेग गर्न सक्नुहुन्छ हाेला ?

Debendra Oli
Posted on : September 26, 2018

Hamile samachar haru rastriya dainik bata sabhar garne ho

Commented on : September 27, 2018
Krishi Guru

कृषि जानकारी त दिनुहुन्छ हाेला नि?

Commented on : September 27, 2018
Debendra Oli

हजुरकाे नम्बर पाउन सक्छाै सर?

Commented on : September 27, 2018
Debendra Oli

Debendra g baru tesari arubat saavar gari samaachar prakasan nagarnu holaa .baru aafai khoji gari prakasan garnu hola .tesko lago Okhaldhunga baat ma help garda xu .contact 9861222724 pradip jero rai

Commented on : September 27, 2018
प्रदिप जेरो राई

साभार हैन प्रदिप सर कृषिका समाचार कृषककाे लागि महत्वपूर्ण भएकाले share गर्ने भनेकाे हाे, त्यसमा पनि म कृषक र कृषि सफलताकाे कथा कृषकलाई उजागर र हाैसला प्रदान गर्नलाई हाे । कृषि समाचार उत्पादन गर्नमा भने म तयार नै छु । केबल कृषि पत्रकारिता क्षेत्रमा । कृषिका विषयमा समाचार सम्प्रेषणमा भेट्याे वा घटना भय मात्र समाचार फिचर तयार पार्ने पत्रकार मात्र भेटे मैले ४ वर्षकाे अवधिममा। तर कृषि पत्रकार भएर काम गर्न चाहान्छु । हुनत पत्रकार सबै क्षेत्रमा खट्ने भएकाले फरक साेचमा कृषिलाई बढि प्राथमिकता दिने मेराे धारणा हाे । यसमा मेराे प्रत्यक्ष रुपमा सहमत छ प्रदिप सर । मलाइ फेसबुकमा जाेड्नुस थप कुरा गराैला नी है सर ?

Commented on : September 27, 2018
Debendra Oli

साभार गर्दा त हुन्छ , श्रोतमा कृषि गुरु वा हामीले साभर जो बाट गरेका हुन्छौ वहाको नाम नै रख्नु होला

Commented on : September 27, 2018
Krishi Guru

तपाईं आफ्नो नम्बर छोडि रख्नुस न

Commented on : September 27, 2018
Krishi Guru

9868090836

Commented on : September 28, 2018
Debendra Oli
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com