• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


किसान समूह

गाउँका युवाहरुकाे कृषि समूह गठन गरेर दर्ता गर्न कहाँ सम्पर्क गर्ने र के के कागजात चाहिन्छ हाेला?

शिशिरप्रसाद अर्याल
Posted on : January 06, 2018

Sishir Jee, समूह दर्ता गर्न निम्न कार्यकाे भेला र माइन्युटिङ गर्नु अावश्यक छ । त्यसपछि साेहि अाधारमा बिधान बनाउनु पर्छ । १. पहिलाे महिनाकाे पहिलाे बैठक (भेला) प्रस्तावना नं १ः समुहकाे नामाकरण सम्बन्धमा प्रस्तावना नं २ः समुहकाे पदाधिकारी चयन सम्बन्धमा प्रस्तावना नं ३ः समुहकाे मासिक बैठक सम्बन्धमा प्रस्तावना नं ४ः समुहकाे हितकाेष सम्बन्धमा प्रस्तावना नं ५ः बिधान लेखन सम्बन्धमा प्रस्तावना नं ६ः उद्देश्य (कुन उद्देश्यकाे लागि समुह गठन गर्ने हाे ) २. देश्राे महिनाकाे देश्राे बैठक प्रस्तावना नं १ः उद्देश्य (समुह सँग सम्बन्धित निर्णय गर्ने ) प्रस्तावना नं २ः उद्देश्य (समुह सँग सम्बन्धित निर्णय गर्ने ) ३. तेश्राे महिनाकाे तेश्राे बैठक प्रस्तावना नं १ः विधान पारित सम्बन्धमा प्रस्तावना नं २ः समुहकाे दर्ता गर्ने सम्बन्धमा प्रस्तावना नं ३ः उद्देश्य (समुह सँग सम्बन्धित निर्णय गर्ने ) विधान बनाइसकेपछि दुइ प्रति कृषि कार्यालयमा र एक प्रति सेवा केन्द्रमा बुझाउने कृषि सेवा केन्द्रकाे कषक समुह दर्ता गर्न सिफारिस बनाउने र कृषि कार्यालयमा बुझाउने अध्यक्ष, उपाध्यक्ष, सचिव, काेषाध्यक्ष लगायत सदस्यहरूकाे नागरिकताकाे प्रतिलिपि पनि कृषि कार्यालयमा बुझाउने सेवा केन्द्र वा कृषि कार्यालयमा कृषि समुह बनाउने निवेदनकाे ढाँचा भरि रू १० काे टिकट टास्ने ।

Commented on : January 06, 2018
Krishi Guru

धेरै धेरै धन्यवाद ।

Commented on : January 06, 2018
शिशिरप्रसाद अर्याल
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com