• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


बाख्रा पालन बेवसाय

बाख्रा पालन गर्ने सोचमा छु खोर कस्तो खाले बनाउनु पर्ला र खोर बनाउने पैसा मात्र छ बिदेस जान मन छैन फम दर्ता गरेर काम गर्दा क्रीषी बैक ले लोन पास गर्छ जानकारी पाउ न ( सहि क्रिसक को लागी खोलीयको app हो भने )

Raj Kumar Chaulagain
Posted on : September 30, 2018

बाख्रा चिसो वा ओसिलो मन नपराउने अत्यन्त सुग्घरी जात भएकोले यसको खोर बनाउँदा भूईं सतहबाट केहि माथि उठाएर टाँड बनाउनुपर्ने हुन्छ भने भूर्इं सतहमा सिमेन्टको ढलान वा प्लास्टर गर्नुपर्ने हुन्छ । टाँड जमीनको सतहभन्दा ९० सेमीदेखि १ मिटर माथि उठाएर बनाईन्छ, ताकि बाख्रालाई भूर्इंको चिसो पनि नआओस र टाँडभित्र मानिस पसी राम्ररी सफा गर्न पनि सकियोस् । बाख्रा बस्ने टाँड बनाउँदा ३.५ देखि ४ सेमी चौडाईका भाटाहरु बिछ्याएर बनाउनु पर्दछ । मलमुत्र सजिलै जमीनमा खस्न सकोस् भन्नाको लागि भाटाहरु राख्दा हरेक भाटाको बीचमा करिब १.२५ सेमीको खाली ठाउँ (न्बउ) राखेर टा“ड बनाउनु पर्दछ, जसले गर्दा पिसाब र वडकालाहरु छिरेर जाओस् तर बाख्राको खुर÷खुट्टा नअड्कियोस् । भाटाहरु पिसाबले छिट्टै नबिग्रिने खालको काठको हुनुपर्दछ ।

Commented on : September 30, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com