• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


कागती , मेवा र भेडे खुर्सानी को व्यावसायिक तालिम

२ दिने व्यवसायिक कागती, मेवा र भेडे खुर्सानी (क्याप्सिकम) खेति तालिमको सूचना (असोज १६ र १७ गते), सिट सिमित छ, सम्पर्क नम्बरमा आफ्नो नाम ठेगाना लेखि message गरि नाम दर्ता गराउनु होला | ---------------------------------------------- अनुभवी बिशेषज्ञहरु द्वारा व्यवसायिक कागती, मेवा र भेडे खुर्सानी (क्याप्सिकम) को तालिम असोज १६ र १७ गते हुन् गईरहेको ले तालिम लिई स्वदेशमै सफल व्यवसायी तथा उधमी बन्न चाहनेहरुले तल दिइएको सम्पर्क नम्बरमा आफ्नो नाम ठेगाना लेखि message गरि नाम दर्ता गराउनु होला | तालिमको बिशेषताहरु: १. देश-विदेश वाट अनुभव प्राप्त फलफुल बिज्ञहरु बाट तालिम संचालन २. उत्पादित कागती, मेवा र भेडे खुर्सानी (क्याप्सिकम) को बजारीकरणमा सहजीकरण ३. उन्नत तथा हाईब्रिड जातको कागती तथा मेवाको बिरुवाको उपलब्धता ४. कागती, मेवा र भेडे खुर्सानी (क्याप्सिकम) खेतीलाई नाफा योग्य व्यवसाय बनाउने प्रबिधि ५. कौसी तथा गमलामै वर्ष भरि कागती तथा मेवा फलाउने प्रबिधि ६. कागती, मेवा र भेडे खुर्सानी (क्याप्सिकम) को नर्सरी तथा बेर्ना उत्पादन प्रबिधि ७. फार्म स्थापना गराउन प्राबिधिक पहल ८. फार्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्ने, सहुलियत दरको ऋण प्राप्त गर्ने, कृषि बिमा गर्ने, बिमा बाट प्राप्त गर्ने क्षतिपुर्तिको जानकारी ९. बिभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण १०. तालिम सुल्क : न्युनतम , तालिम को प्रमाणपत्र प्रदान गरिने छ | तालिम हुने स्थान र सम्पर्क : School of Applied science & Technology (SAST) Balaju-16, Kathmandu ( गंगा सिनेमा हाल पछाडी ) Phone No: 9824029688, 9860947276, 9808367801

Krishi Guru
Posted on : September 30, 2018

चितवनमा यस्तो तालीम कहिले हुने गर्छ? जानकारी पाउन सर!

Commented on : October 02, 2018
Nirmala Paudel
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com