• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


कृषिको

अभियानमा सहभागी हुनका निम्ति । कृषिमा काम गरि सोरोजगार बन्ने बारेमा। लगानी सीप र मिहिनेत भयका युवालाई आफ्नो देशमा गरिखाने बाताबरण मिलाउने कोशिश को लागि युवालाई अनुरोध गर्दछौं। अति लगनशील र मिहिनेती युवालाई परिचालन गरि आफ्नै गाउँ सहर मा कामको र कमाईको ग्यारेन्टी हुनेछ। कृषिमा उत्पादनमूलक काम गर्नसक्नुपर्छ। बजारको आबश्यक अनुसार अर्गानिक खेती तरकारी उत्पादन। घास उत्पादन। दुध उत्पादन । गाई पालन बाट दूध।घिउ।चिज पनिर मिठाइ का परिकार हरू। गोबर बाट गोबर का गमला।गोबर का दाउरा। गौमुत्र बाट अर्ग बनाउने । गोबर ग्यास निकाल्ने। गडेउला मल उत्पादन गर्न सकिनेछ। लोकल कुखुरा कडकनाथ माछा बाख्रा पालिनेछ। आबश्यकता छ।लगानी कर्ता।बजार डिलर खोल्न चाहने वाला।फार्म खोल्न चाहने। काम गर्न चाहने।सबैले एक आपस मा सल्लाह गरि। कामको थालनी गरिनेछ।उत्पादन र बजार सम्म आफ्नै सहकर्मी हुनेछौं

Bhim Kc
Posted on : October 09, 2018

केहि

Commented on : October 09, 2018
Bhim Kc

Afno number sahit rakhnu hola

Commented on : October 09, 2018
Krishi Guru

how can we involve in this programme

Commented on : October 09, 2018
आशिष प्याकुरेल

खै नम्बर कहाँ कन्ट्याक्ट् गर्ने

Commented on : October 10, 2018
सरिता देबि कुवर

सम्पर्क कसरी र कहाँ गर्ने ???

Commented on : October 12, 2018
omprakash gupta

cantack numbar paun

Commented on : October 19, 2018
Ganesh Dahal
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com