• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


EM bare jankari dinuhos

Em ke ho ra esko upayogi ta

Min Bahadur Shrestha
Posted on : October 26, 2018

प्रभाबकारी सुष्म जिबाणु (EM ) भन्नाले आँखाले सोझै देख्न नसकिने , फईदजनक शुस्म जिबाणु को मिश्रित समुह हो | इ एम जैविक इन्नोकुलेंट भएकाले यसको प्रयोग गर्दा जैविक र एन्टी अक्सिडेसन प्रक्रिया द्वारा माटो को उर्बरा शक्ति बदाउछ , सहर र घरायसी फोहोरलाई ब्यबस्थित गर्न सकिन्छ | जुनसुकै करणले आउने गन्ध हटाउन सकिन्छ तथा ३० दिनमा नै स्तरिय जैविक कम्पोस्ट मल तयार गर्न सकिन्छ | बिरुवा मा रोग प्रतिरोधात्मक छेमता को बिकाश गर्दछ | बिरुवा लाई स्वस्थ बनाइ उत्पादन ब्रिदी मा सयोग पुराउछ | पसुपंछी पालन मा यसको प्रयोग ले विभिन्न रोग हरुको प्रभाब लाई न्यूनीकरण गर्दछ | इ. एम नेपाल बाट उत्पादन भएको तर जापानी प्रबिधि हो | यो एक लिटर को बोत्तल मा शिलबन्दी अवस्था मा पाउन सकिन्छ | इ एम को फाइदा हरु : १. बोट बिरुवा लाई अङ्कुराउन , फुल लग्न , फल लाग्न र पाक्ने प्रक्रिया मा मद्दत गर्दछ | २. माटोको भौतिक , रासायनिक र जबिक अवस्थाको सुधार गर्दछ | ३. बालिनालीको फोटो सिन्थेटिक प्रक्रिया बदाउन ४. मलको रुपमा प्रयोग गर्न ५ पशु बस्तुको रोग नियन्त्रण गर्न ६. ब्यबसायिक कुखुरा पालनामा औषधिको रुपमा प्रयोग गरि लागत घटाउन को लागि ७. दुर्गन्ध लाई कम गर्न को लागि ८. फोहोर मैला को ब्यबस्थापन गर्न को लागि ९. फोहोर पानी लाई सुद्ध पार्नको लागि इ एम मा के हुन्छ ? - फोटो सिन्थेटिक ब्याक्टेरिया - ल्याक्तिक एसिड ब्याक्टेरिया - नाइट्रोजन फिक्सिंग ब्याक्टेरिया - इस्ट्स

Commented on : October 26, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com