tamatar ma lageko lahi kira ko niyentarna ko upaaye jankari pau na
चुसाहा कीरा मार्नलाई रोगर १ मि.लि. प्रति लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा स्प्रे गर्नु पर्दछ ।