ostrich ko bachha ya anda kaha paencha ani kati lagaani chahaincha ani bazaar ma kaha bikri garne kati bhau ma
अष्ट्रिच नेपाल प्रा.लि., गंगोलिया, रुपन्देहीले हुर्काएको चल्ला विक्री वितरण गर्दछ। 3 महिनाको चल्लालाइ 70 हजार पर्छ । यो गर्मी ठाँउमा मात्र हुन्छ र बजार आफ्नो ठाँउमा छ भने मात्र पाल्दा ठिक हुन्छ । बाकी लगानी त तारबार र दाना , घाँस मा मात्र हो