• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


कुखुरा पालन

सि आर डि के को कारणले लागछ होला

बसन्त सापकोटा
Posted on : November 01, 2018

यो रोग माइकोप्लास्मा ग्यालिसेप्टिकम नामक सुछ्म जिवानु बाट सर्छ । सानो ठाउमा अत्याधिक कुखुरा पाल्नाले ,खोरको सरसफाई तथा कुखुराको पोषणमा ध्यान नपुर्याउनाले कुखुरामा यो रोग प्रतिको समबेदनशीलता बढ्न जान्छ।यो रोग बिशेष गरि ४ देखि १० हप्ताको ब्रोइलरमा र टर्किमा लाग्ने गर्छ। सो उमेर भन्दा माथिको कुखुरामा कहिलेकाही यो रोग लाग्ने गर्छ सो क्रममा अन्य जिबाणुहरुले यो रोगलाई अझ जटिलता थपदछ। मुख्यरुपमा यो रोगले कुखुराको स्वाशप्रश्वासमा समस्या निम्त्याउछ।

Commented on : November 01, 2018
Krishi Guru

यस के औसधि के छ होला

Commented on : November 01, 2018
बसन्त सापकोटा
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com