• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


टर्की पालन समन्धी ।

सर म टाेखा नगर पलीका वडा नं 7 मा बस्छु । हाल म चाैधरी ग्रूपमा कार्यरत छु । मैले जागीर छाेडेर टर्की पालन गर्ने बिचार गरेकाे छु । मैले नुवाकाेट जिल्लाकाे शिवपुरी गाउ पालिका सत्तरी भन्ने ठाउमा याे पालन गर्न खाेजेकाे छु । यस्काे व्यापर कस्ताे छ ? बिक्री गर्न सकिन्छ की सकिदैन ।पछी जागीर पनि नहुने, व्यवसाय पनि बिग्रने हाेकी जानकारी पाउन सकिन्छ की।

दया राम प्रजापति
Posted on : November 04, 2018

जागिर छाडेर टर्की पालन यो भन्दा बेकुफि अरु के होला ? टर्कीको बजार बुज्नुस खासै बजार छ जस्तो लग्दैन।

Commented on : November 04, 2018
Kumarzee Timilsina

जागीर गर्दा अमफुलाई मात्र काम भयाे ।यसाे व्यवसाय गर्न पाए छाेरा छाेरी ले नि काम पाउथ्याे की भन्ने बिचार हाे

Commented on : November 04, 2018
दया राम प्रजापति

टर्किको बजार धेरै ठुलो छैन, थुलो मात्रामा पाल्दा बजारको समस्या आउँछ। अहिले पालेकाहरुले पनि आफुले नै बजार ब्यवस्थापन गर्ने हुन

Commented on : November 05, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com