बाख्रा ले राम्रो सङ घाँस पानी दाना खन्छ , तर खादाखादै बान्ता गर्छ , घाटि मा आवाज आउँछ क कारण ले होला ?
हरिस्चन्द्र जी, हजुर ले येस बारे बुझ्न कृपया नार्क को बैज्ञानिक अनि हाम्रो कृषि बिग्य राम महतो सर लाइ फोन गर्नुहोला : 9841485585