याे एप्लिकेसनबाट मापन गरिने खसिकाे ताैल अलिक बढि अाएजस्ताे लाग्यो । जीउँदो ताैल अाएकाे हाे ?? वास्तविक मासु कसरी थाहा पाउने ?? कृपया सहि जानकारी काे अपेक्षा गर्दैछु ।
यो तौल अनुमानित जिउदो तौल हो दीपक जी