रातो केरा खेती नेपाल मा छ नेपाल मा कहाँ बिरुवा किन्न सकिन्छ
माफ गर्नु होला उद्धब जी, यो रातो केरा को खेती नेपाल मा भएको सुनेको देखेको छैन । तपाइले कतै थाहा पाउनु भयो भने कृपया हमिलाइ पनि सुनाउनु होला
हुन्छ हजुर !!!!!!!