• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


कम्पोस्टमल

कम्पोस्टमल कसरी बनाउने?

Kailash Khadka
Posted on : November 07, 2018

कम्पोस्ट मल बनाउने तरिका 1. खाडल खनेर (Pit method) 2. थुप्रो बनाएर (Heap method) 1. खाडल तरिका खाडल तरिका उपयुक्त हुने अवस्था पानि कम पर्ने ठाउं/ पानीको सतह (water level) खाडलको साइज खाडलको साइज आवश्कता अनुसार फरक फरक गर्न सकिन्छ/ तर गहिराई १ मिटर भन्दा बढी नगर्नु राम्रो हुन्छ/ मल बनाउन चाहिने सामग्री हरियो पदार्थ (गोबर, घसपात आदि) खैरो वा पहेलो पदार्थ (पराल, छ्वाली, अन्य सुकेका पात-पतिन्गरहरु) बनाउने तरिका 1. उपयुक्त नापको खाडल बनाईसकेपछि कम्पोस्ट बनाउनको लागि राखिएको बस्तुहरुलाई तह-तह पारि खाडलमा राख्ने/ 2. प्रत्येक तह धेरै बाक्लो नबनाई करिब ६ देखि १० इन्ची सम्म बनाउनु पर्दछ/ 3. हरेक तह पिच्छे जोरनको रुपमा कमपेल्साल, चुन, चल्तीको माटो, पनि हाल्नु पर्दछ/ चल्तीको माटोमा प्रशस्त जीवाणु हुन्छ/ कृषि चुनले जीवाणुहरुको गतिबिधि बढाउछ र अम्लियपन हुन बाट बचाउछ/ जिवातु र सख्खर राखेर पनि जीवाणुहरुको उपलब्धता बढाउन सकिन्छ/ 4. सामान भरिसके पछी माटो वा कालो प्लास्टिकले छोप्ने, जसले झिंगा र दुर्गन्धबाट बचाउछ र खाध तत्व खेर जानबाट बचाउछ/ जान्नुपर्ने कुरा बजारमा जोरनको रुपमा जिवातु नामक सुक्ष्मजीवहरुको झोल पाहिन्छ/ सुक्ष्मजीव जसले कम्पोस्ट मल बन्नका लागि महत्व पूर्ण भूमिका खेल्छ, र ति किसानका लागि मित्रुजीवहरु हुन् EMI झोल मलको पल्टाई पहिलो पल्टाई-सामान भरेको १ महिना पछि दोस्रो पल्टाई-पहिलो पल्टाईको को १ महिना पछि तेस्रो वा अन्तिम पल्टाई-दोस्रो पल्टाईको १.५ महिना पछि नोट: कम्पोस्ट पल्टाउदा तहपिछे पानी छर्कने/ पल्टाउदा एकनाशले पाक्ने हुन्छ 2. थुपार्ने तरिका यो तरिका उपयुक्त हुने अवस्था 1. बर्षातमा वा पानि बढी पर्ने ठाउँमा 2. पानीको सतह भएको ठाउँमा 3. खाडल खन्नको लागि ज्यामी र समयको अभाव भएको ठाउँमा बनाउने तरिका 1. खाडल नखनीकनै जमिनमाथि थुपार्ने 2. खाडल तरिकामा जस्तै सोत्तर, झारपात र जोरनको तह-तह राख्ने र पानि छर्कने 3. निश्चित उचाई करिब (१मितर जति) भए पछि माटोले लिप्ने, जसले गर्दा नाइट्रोजन मल उडेर जान बाट बच्ने र दुर्गन्ध पनि नआउने हुन्छ 4. खाडल तरिकामा जस्तै १-१.५ महिनामा मल पल्टाउने 5. बर्षायाममा पानीबाट बचाउन छोप्ने वा छानोको व्यवस्था गर्ने पाकेको मलको पहिचान कुहाउन हालेको मल बुर्बुराउदो वा लत्तक्क मिलि कालो देखिएमा कुन चिजबाट बनेको चिन्न नसकेमा (साभार कृषि डायरी)

Commented on : November 07, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com