• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


माटो प्राबिधिक

मेरा पुर्खाहरुले जुन तरिकाले खेती गर्न सिकाउनु भयो अझै पनि त्यही क्रम निरन्तर छ । माटोको परिक्षण अनि समय अनुकुल खेती प्रणाली अपनाउन सक्ने सम्मको प्राबिधिक तालिम कहाँ लिने र कुन सस्थाले दिन्छ जानाकारि दिनु भए आभारी हुने थिए । मलाइ मेरो गाउको उर्बरा भुमी अनि अप्राबिधिक खेतिप्रणालिले सराइ चिन्ता लगाउछ मेरो गाउँ सरकारी तथा अन्य सस्थाको पहुचबाट टाढा भएर केही जानकारी लिन सक्दैन हजुरहरुले मलाइ 9844238864 मा फोन गरि जानकारी दिनहुन अनुरोध गर्द छु ।thank you

Uttam Khadka
Posted on : November 07, 2018

आफैले माटो जाच गर्न गारो हुन्छ किनकी यसको लागि जटिल उपकरण र ज्ञान चाहिन्छ । तपाईंले आफ्नो ठाउँको माटो जिल्ला कृषि वा कृषि केन्द्र वा आफ्नो वार्ड कार्यालयको कृषि प्रबिधि मार्फत जाच गराउन सक्नु हुन्छ साथौ तालिम पनि त्यही बाट प्राप्त हुन्छ

Commented on : November 08, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com