म पोखरा को हूँ मलाई छानामा गरिने खेतीका सम्बन्धमा जानकारी चाहियो
कौसी खेती हाम्रो app को पुस्तकालय भित्र समावेस गरियेको छ। मुख्य रुपमा जरा सानो हुने बालीहरु ठुलो ठुलो गमलामा लगाइन्छ