• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


लोकल कुखुरामा कालो बजारि

कडकनाथ ,सिल्की, फाइटर, ब्यान्थ्म साखिने आदि आदि बिभिन्न जातका कुखुराका महिना दिने चल्ला देखि बयस्कसम्मका कुखुराको अपत्यारिलो र अस्वाभाविक मुल्य सुन्दा ती कुखुराहरु मासु र अण्डाको लागि भन्दा हेर्नको लागि मात्रै पालन गरिन्छ कि भन्ने सोच्छु। मलाई जानकारी भए अनुसार शुद्ध लोकल कुखुरा ८/९ सय प्रती केजि बिक्री हुन्छन् र आफ्नो जीवन अवधिमा १.५ देखि २ के जि भन्दा माथी हुदैनन्। खास के हो???

कुमार तिमिल्सिना
Posted on : January 21, 2018

कडकनाथमा चाहिँ औषधिय गुण हुने भएको ले गर्दा महँगो भएको हुन सक्छ। लोकल कुखुरा त गाउँ घर तिर नै सजिलै पाउछ नि।

Commented on : January 21, 2018
कृषि गुरु #

कुमार जी, तपाईंले भन्नुभयेको कुराम म धेरै सत्यता छ । माथि प्रवास जी ले भनेजस्तै कुनै औषधि को गुन ले महङो पर्छ । हाम्रो लोकल कुखुरा पनि त बदि पोउस्टिक भयेको तर पल्न समय लाग्ने भयेर महङो भयेको हो । जुन कुरा थोरै मात्रा म उपलब्ध छ त्यो महङो हुने नै भयो । जस्ले यो थोरै मात्रा मा पाइने कुरा फलौछ व पाल्छ, र जस्को महात्व पनि छ , उस्ले बडि भाउ त लिने नै भयो, कि कसो कुमार जी ?

Commented on : January 21, 2018
Krishi Guru

कडकनाथ त औसधिको गुण हुन्छ मान्छु तर अन्य लोकल कुखुरा नै नदेखे जसरि मुल्य भन्नू हुन्छ ? कडकनाथको भाले लागेको अन्डा कहाँ पाइन्छ जानकारी पाउ है सर?

Commented on : January 21, 2018
कुमार तिमिल्सिना

9857039341 madi turkey farm sabai khale challa ko lagi samparka

Commented on : January 26, 2018
माडी टर्की फार्म
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com