५० वटा सम्म बाख्रा पालनको प्रोपोजलको नमुना यस एपमा अपलोड गरिदिनुसन प्लीज । बजारमा ७,८ हजार भन्दा रहेछन ।
प्रोपोजल हरेक पालन वा खेती अनुसार फरक हुन्छ यसको केही नमुना जिल्ला कृषि वा ज्ञान केन्द्र बाट बुज्न सक्नु हुन्छ