लियर्स को 5000 चल्ला हुरकौन के कसतो खोर चाहिन्छ होला ?
५००० लियर्सको लागि पारीलो ठाउँमा ७५०० बर्ग फिट भएको पुर्व पश्चिम् लामो भएको र उत्तर दक्षिण मोहोडा खोर आवश्यक पर्छ।