नमस्ते सर. Sr.एक जानकारी पाउ मेरो सानो ४५बोट सुन्तलाखेति छ र ४५,बोट मध्ये ७,८बोटको जरा, फेदमा यस प्रकारको दृश्य देखियो बोटको फेजस्मम ढाकेको माटोबाट एक प्रकारको कमिलाले बोटको फेजको भागको बोक्रा क्षतिगदै छ यो समस्याको केही समाधान पाउ
Yesto fungus le hune garcha, yasako lagi bourdex mixture prayog garna sakincha, bistrit jankari ko lagi 9855051954 suntala janya bisesagya hari subedi ji lai samparka garnu hola