म दाङ देखि मैले च्याउ खेती गर्ने सोच बनाएको छु । यस बारे जानकारी पाए आभारी हुनेथिए ।
नब राज जी, व्यावसायिक च्याउ खेती सम्बन्धी सम्पुर्न जान्कारी येहि कृषि गुरु एप भित्र व्यावसायिक उत्पादन प्रबिधी भित्र तरकारी खेती भित्र गएर पढ्नु होला है
तालिम को लागि कहा सम्प्रक राख्ने होला
shittake mushroom ko lagi ho vhane .Everest kiniko pvt ltd .xauni ktm.9849245021