• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


बादरको विगविगी

गोर्खा जिल्लामा रहेको गाउँमा बादरको कारणले गर्दा कुनै पनि खेती गर्नलाई अघी बढ्न मान्दैन जग्गा बाजो बढ्दो रहेको छ म एक युवा भएको हिसाबले म गाउमै कृषि तथा पशूपालन गर्न चाहान्छु यो समस्याको मेन कारण बादर हो अब हामि जस्तो युवा खाडीमा जान राम्रो या आफ्नै देशको विकासमा लाग्नु राम्रो हो ?अनि सरकारले युवाको लागि के कति रकम अनुदान तथा सौलियत रिण को व्याबस्था गरेको छ बताईदिनुहोला

Balram Shrestha
Posted on : November 15, 2018

मोलेसस भन्ने घाँस हुन्छ , जुन प्रयोग गर्दा बादरलाइ केही हद सम्म नियन्त्रण गर्न सकिन्छ , यो जिल्ला पशुमा वा agrovet बाट मगाउन सक्नु हुन्छ या 9841382370 किरन खरेल, काभ्रे मा सम्पर्क गर्न सक्नु हुन्छ । येस्तो अवस्थामा माछा पालन गर्दा उपयुक्त होला। अनुदान सम्बन्धी सम्पुर्ण कुरा तपाईंको वार्ड कार्यालयले गर्ने हो यो बाहेक साना उद्द्योग बाट , सहकारी , bank बाट सुलभ दरमा रिन दिन्छ तर यसको लागि ब्यवसाइक योजना बनाउनु पर्छ

Commented on : November 15, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com