• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


लोकल कुखुरा

जाबो लोकल कुखुरा त बेच्न नसकिने ठाउँमा साथीहरू अस्ट्रिच र टर्कीको व्यावसायिक पालन गर्ने कुरा गर्छन् । पालेर मात्रै भयो ? उचित मुल्यमा किन्ने मान्छे उपभोक्ता खोइ?

Kumarzee Timilsina
Posted on : November 15, 2018

हजुरले उठान गर्नुभएको बिषय साँच्चिकै यथार्थपरक छ । किसान अाफैले बजारकाे व्यवस्था गर्न सक्दैनन् । व्यापारीहरूले एकमुष्ट लगानी गरेपछि फाइदाकाे थाेरै हिस्सा उतै जाने गर्दछ । त्यसरी थाेरै मात्रामा गएकाे हिस्साले पनि उत्पादक कृषक र उपभोक्ताबिचकाे दुरीमा निकै फरक परिसकेको हुन्छ । अब कृषकहरू अाफै सचेत भएर सांगठनिकरूपमा कार्य गरेकाे अवस्थामा उपभोक्ता र कृषक दुबै पक्षलाई फाइदा पुग्न सक्छ ।

Commented on : November 15, 2018
अशाेक लिम्बू
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com