एस्को किरा management
किरको नाम बम्सेलु यस्को management थाहा भयना
पाकेको मल मात्र प्रयोग गर्ने, गर्मीको समयमा गहिरो गरि खनजोत गरि केही दिन तेस्सै छोड्ने। क्लोरोपाइरिफस 2 मिलि प्रती लि पानीमा प्रयोग गरि छर्ने। अन्य जानकारी यश app को पुस्तकालय भित्र समावेस गरिएको छ