सर नमस्कार म यहाँ नवलपरासी बाट , उमेर 24 , कति सुनिन्छ युबक लाई कृषि छेत्रमा काम गर्न अनुदान आउछ रे , यो त्यों तर अहिलै सम्म केहि थाहा छैन , कृषि छेत्रमा केहि गर्ने सोच छ तर गर्ने के ?? कसरी गर्ने ?? सुरु देखी बजार बेबस्थापन कसरी गर्ने थाहा छैन जानकारी को लागि काहा के बुझने थाहा छैन !!! केहि जानकारी पाय आभारी हुने थिय ||
Jilla gyan kendra ma samparka garnu hola waa krishi sambandhi taalim lina sast balaju ma 9824029688, 9808367801 ma samparka garnu hola