• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


सात दिने माछापालन तालिम

सात दिने व्यसायिक माछापालन तथा माछाको भुर्रा उत्पादन प्रबिधि तालिम को सूचना (माछा पालन को साथमा हास पालन र बंगुर पालन को एककृत तालिम) याद राख्नुहोस अब ७ दिन भन्दा काम तालिम अनुभबले सरकारी अनुदान प्राप्त गर्न सकिदैन है तालिम मिति: मङ्सीर १४, १५, १६, १७, १८, १९ र २० गते याद राख्नुहोस अब ७ दिन भन्दा काम तालिम अनुभबले सरकारी अनुदान प्राप्त गर्न सकिदैन है अनुभवि विशेषज्ञहरु द्वारा व्यसायिक माछापालन तथा भुर्रा उत्पादन प्रबिधि तालिम भाद्र २९, ३०,३१ र असोज १ गते मा भैरहेकोले तालिम लिई स्वदेशमै सफल ब्यबसायी तथा उधमी बन्न चाहनेहरुले आफ्नो नाम ठेगाना तालिम लिन चाहेको बिषय लेखि message गरि नाम दर्ता गराउनु होला | तालिमको बिशेषताहरु: १. देश विदेशबाट अनुभव प्राप्त बिज्ञहरु बाट तालिम संचालन २. प्रयोगात्मक अभ्यास ३. फार्म स्थापना, निर्माण तथा व्यवस्थापनमा प्राबिधिक सहयोग ४. उत्पादित माछाको बजारीकरणमा सहजीकरण ५. तालिम पस्चात नेपालको जुन सुकै स्थानमा व्यवसायिक पोखरी निर्माण तथा माछापालन गराउन उत्कृष्ट प्राबिधिक पहल ६. फार्म दर्ता गराउने प्रकृया , अनुदान रकम प्राप्त गर्न सहुलियत ब्याज दरको ऋण प्राप्त गर्न, बिमा गर्न, बिमा बाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी ७. बिभिन्न संघ संस्था बाट आनुदान रकम प्राप्त गर्न आबश्यक पर्ने प्रस्तावना (proposal) लेखन मा सहजीकरण तालिम शुल्क: न्यूनतम शुल्क तालिम हुने स्थान र सम्पर्क : School of Applied Science & Technology (SAST), Balaju-16, Kathmandu (गंगा हल, Holy Garden Boarding School को पछाडी) Phone No: 9824029688, 9860947276, 9808367801

Krishi Guru
Posted on : November 22, 2018

माछा हास बंगुर काे लागि मात्र हाे बाख्रा को पनि हो कि

Commented on : November 22, 2018
Rajendra Thakuri

बाख्रा पालन को पनि छ राजेन्द्र जी । त्या दिएको नम्बर मा सम्पर्क गर्नुस है

Commented on : November 23, 2018
Krishi Guru

तालिम शुल्क कति हो?

Commented on : November 27, 2018
Surya Tamang

good, nice

Commented on : November 27, 2018
New Acc
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com