• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


माछा सम्बन्धि

गुरु मैले माछा पालेको चार महिना भयो । माछा अहिले 100/200 ग्राम जति भयो ।माछा 20000 हालेको अनि माछा लाई दाना नदिन्दा माछा तलै बस्ने र दाना दिन्दा बिहान पख माछा माथी माथी आउने भयो र फिज पनि देखियो । यो के कारण ले होला?

Gopal Shrestha
Posted on : November 29, 2018

पहिला कुन ठाँउ अनि कति छ पोखरिको आकार?

Commented on : November 29, 2018
Krishi Guru

किर्तिपुर मा लम्बाइ 88 मिटर र चोदाई 30मिटरको छ ।गहिराई पानीको चार फिट को छ।

Commented on : November 30, 2018
Gopal Shrestha

oxygen ko कमीका कारण माछा माथी माथी आएको हो कि दाना बढी को कारण ले थाहा हुन्छ सर ।

Commented on : November 30, 2018
Gopal Shrestha

तपाईंले धेरै संख्यामा माछा राख्नु भयेको छ, 2200 सम्म ठिकै हो र अहिले चिसोमा माछाले दाना पचाउन सक्दैन तेसैले नदिनु होला, माछा माथी आउँछ भने बिहानको समयमा केही पानी थप्नुस

Commented on : November 30, 2018
Krishi Guru

धन्यवाद ।उसोभये ओसधी केही हाल्नु त पर्दैन ।

Commented on : December 01, 2018
Gopal Shrestha

अस्ति बाट माछा मर्न सुरु भएको ले हिजो बाट हान्स 35 वटा छोदिदिय ।हिजो 15 वटा आज 20/22 वटा माछा मरिसकेको अवस्था । google ma हेर्दा potassium parmagnet halnu भनेको छ। ट्यो हाल्दा के होला।

Commented on : December 06, 2018
Gopal Shrestha

मरेका माछा पनि साथीहरू ले खायेका छन । केही बिगार त गर्दैन।

Commented on : December 06, 2018
Gopal Shrestha
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com