६० रोपनी जग्गामा एभोकाडो लगाउन कति बिरुवा चाहिएला अनि पुर्बी भेगमा नर्सरी भएकाले उचित मुल्यमा दिनु हुन्छ भने कमेन्ट गर्नुहोला । धन्यवाद ।
1200 जति बोट लाग्छ
राम्रो फल को बिरुवा लाई 300 र सामान्य फल को बिरुवा 100 देखि 150 सम्म पर्छ