• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


बिना बिचौलिया सहज बजार बिस्तार, चुनौती र न्यूनीकरण

नमस्कार, सर। म प्रदेश न. ४, अन्नपूर्ण गाउपालिकामा बस्छु। मेरो राजधानी "पोखरा" कास्की हो। प्रश्न: म भबिस्यमा छिट्टै बाख्रापालन ब्यवसायी बन्न चाहान्छु। तर मैले बाख्रा पालन ब्यवसाय गरे पश्चात् यदि खसी बाख्राहरुलाइ बजारमा पुर्याएर सहि मुल्यमा बेच्न र ठगी बिचौलीहरुको बिगबिगी बाट बच्न मैले के के कुराहरुको पुर्ब अभ्यास वा तयारि र सचेत भै बिचौलियाहरु बाट सुरक्षित हुन सक्छु होला। र म यो कुरामा बिश्वस्त छु कि, म अवश्य राम्रोसँग बाख्रा पालन गर्न सक्छु। र त्यसको लागि मेरो क्षेत्र अनुकूल पनि छ। तर मलाइ के कुराको डर र चिन्ता छ भने मैले खसी बाख्राहरुलाइ बिचौलियाहरु बाट अलग रहेर कसरी र कुन बजारमा लगेर सहज र सहि पारिश्रमिक पाउने भन्ने ठूलो अन्यौलको मनस्थिति छ। या त मैले बिचौलियाहरु सग नै सहकार्य गर्नै पर्ने बाध्यता पो छ कि या म आफै बजाजको प्रत्येक मासु काट्ने ठाउहरुमा गएर म सग खशि बाख्राहरु छन किन्नु हुन्छ हजुर भन्दै पसल पसल चहार्नु पो पर्ने होकि? यसको बारेमा कुनै राम्रो ब्यक्तीहरु (बिचौलियाहरु) वा कुनै खरिद गर्ने संस्थाहरु पो छन कि? प्लिज, भए सम्पर्क नम्बर सहित जानकारी गराइ दिन हुन बिनम्र आत्मीय अनुरोध गर्दछु यहाहरुलाइ र सम्पुर्ण जटिलताको बारेमा मलाइ कुनै ज्ञान छैन। किनकी बजारमा ब्यापार बिस्तार गर्नको लागि नै मेरो लागि ठूलो समस्या बनेको छ। बाख्रा पालन त राम्रोसँग गर्न सक्छु होला तर उचित बजार छनौट र कसरी बजारमा बेच्ने (माध्यम/पहुच) भन्ने नै थाहा नहुदा म र मेरो बाख्रा पालन ब्यवसाय नै डुब्ने होकि भन्ने चिन्ता लाग्छ। यहाको अमुल्य प्रतिक्रियाको लागि म सकारात्मक छु। धन्यवाद। सर। पुनश्च: प्रश्न फेरि दोहोर्याएर पठाएको छु। किनकी यो अलि नै गाह्रो र अनभिज्ञ लागेको पश्न भएको हुदा यहाहरु बाट कुनै न कुनै प्राबिधिक वा भुक्तभोगी कोहि सफल ब्यवसायिहरु बाट उत्कृष्ट सल्लाह र जोखिम न्यूनीकरणको लागि यो निवेदन यहाहरुको सामु बिश्वासका साथ लिएर आएको छु। सहयोग गरिदिनु हुनेछ भन्नेमा म पुर्ण सकारात्मक छु। धन्यवाद । नमस्ते।

kinar sangam
Posted on : January 26, 2018

Thank you for your question

Commented on : January 27, 2018
प्रजित
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com