यस सम्बन्धि ऋण अनुदान पाइन्छ कि प्रक्रिया के हुन सक्छ।
बिक्रम सिंह महरा
Posted on
: December 10, 2018
महत्वपूर्ण कुरा भनेको ब्यावसाइक योजाना हो र सरकारी निकाय बाट 10 दिने तालिम लेको हुन पर्यो, केहि बुझ्न परेमा नजिकको bank मा पनि सम्पर्क गर्न सक्नु हुन्छ