म नेपाल आएर व्यावसायिक रुपमा बाख्रापालन गर्न चाहन्छु यसको लागि कुन जातको बाख्रा पालन गर्दा ठीक हुन्छन् मैले सुनेको बोयर जातको बाख्रा पालन गर्दा राम्रो आम्दानी लिन सकिन्छ भन्छन्तर निजी क्षेत्रमा यसको काम धेरै महँगो पर्दै रहेछ सरकारी क्षेत्र अथवा नर्कबाट लिन सकिन्छ कि सकिँदैन नार्क बाट लिँदा कति दाम पर्छ
boyer ra broiler yeutai ho