हामिले करिव ३० वटा बिरुवा अगर उडका लगाएका छौ धेरौ महङ्गोमा विक्रि हुने बिरुवा भनीएको छ अहिले सम्म नेपालको कुन कुन ठाउको रुख विक्रिभयो जानकारि पाउन सकेको छैन चोप ननिकालि कन पनि ६,८ वर्षको बिरुवा ३०००००/- मा लिन्छन् भनेर रोपाई रहेको छ साथै एक बिरुवा को १२०० तिरेर लगाएका छौ हामी फसिनेत हैन कतै
fasi saknu bho sathi. ????????
सस्था त खडागरेर वसेको छ उसैले लाने अरेत हजुर
अनि कृषि गुरुमा पनि राखिएको छ त हजुर फस्ने बिरुवा भए एपमा हाल्नु हुदैन थियो त कि एपले पनि कृषकलाईनै ढगिरहेको त छैन