म स्वदेश मै बसेर बाख्रा पाल्न चाहान्छु । मेरो घर रसुवा हो । म विभिन्न किसिमका कोसे अकोसे डाले घासहरु लगाउन चाहान्छु । तर मलाई यी घाँस हरुको बिउहरु कहाँ पाइन्छ । केही थाहा छैन । यी घाँसका बिउहरु कहाँ पाइन्छ होला?
पशु कार्यालयमा पाउनुपर्ने हो तर अहिले त्यता उपलब्ध छैन , 9841382370 किरन जि बनेपा, लाई सम्पर्क गर्न सक्नु हुन्छ