• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


कुखुरा पालन सम्बन्धि मलाई केही जानकारी छोइन तर यो सम्बन्धि काम गर्ने इच्छा छ के गर्नु पर्ला

म खोटाङ दिक्तेल बाट मेरो इच्छा भनेको कुखुरा पालन सम्बन्धि हो तर तालिम हरु कुनै पनि न्भएकोले अन्योल मा छु बिदेस बाट फर्केको पनि 4 महिना बिति सक्यो नेपाल मै केही गरेर जीवन निरबाह गर्ने सोच मा छु जानकारी पाए आभारी हुने थिए

Sangam Thapa
Posted on : December 18, 2018

Sangam जी, तपाइले तालिम लिएर ब्यबसाय सुरु गर्नु राम्रो हो । ७ दिने तालिम को सुचना येहि एप को हाम्रो संस्था मा जान्कारी गराइन्छ । हेर्दै गर्नु होला

Commented on : December 18, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com