• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


पोल्ट्री फार्मीङ्ग को लागी सम्पूर्ण जानकारी र सहयोग को लागी कहाँ संपर्क गर्ने होला??

आउनुहोस हामी गर्छौं हजुरको सही सपोर्ट। प्रविधि,तरीका,लगानी,बजार लगायत व्यवसाय को मोर्डन आईडिया मित्रवत् किसीमले ढुक्क र चित्त बुझ्ने गरी दिने वचन गर्दछौं!! मौलाकालिका पोल्ट्री सप्लायर्स संगमरोड,नारायणगढ,चितवन ०५६-५७०९८३,९८५५०६६८११

गणेश न्यौपाने
Posted on : December 19, 2018

के दाङ मा पनि सुबिधा छ

Commented on : December 19, 2018
प्रिन्स मगर

कोशिश गर्ने छौं !

Commented on : December 19, 2018
गणेश न्यौपाने

ऐले चल्ला को बजार भाउ के कति छ हजुर ?

Commented on : December 20, 2018
कृष्ण देवकोटा

म हाल रोल्पा बात हो सर मैले एउता बेबसाय गर्न खोजेको छु तर आफू भन्दा अग्रोज ब्याक्ती सङग बुझ्न खोज्दा कोहिले बाख्रा पालन गर भन्नू हुन्छ कोहिले कुखुरा पालन गर भन्नू हुन्छ कोहिले भन्नू हुन्छ कुखुरा पाल्नु हुदैन सबै मर्छन कुखुरा हरु भन्ने गरेक छन यो कुरा के सहि होत सर ।

Commented on : December 25, 2018
Magar Surya
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com