व्यवसाय गर्न को लागि ऋण कता बाट पाईन्छ होला यसको लागि केही जानकारी पाय हुन्थ्यो
अहिले bank ले सहकारी र साना उद्द्योग तथा जिल्लाको राष्ट्रिय युवा परिषदले रिन तथा अनुदान उपलब्ध गराउछन । तपाईंले ब्यवसाइक योजना चाहिँ तयार गर्नु पर्छ!
कुन बैंक ले दिन्छ नि अनि कस्तो धितोमा र कति ब्याजदर मा होला
एतिखेर अलैंचीकाे मुल्य एक मन बराबर कतिहाेला बताइदिनुहनेला