डडेल्धुराको जोगबुढा लान बार्बरी जातको बाख्रा कहाँ पाइन्छ सकभर पायक पर्ने ठाउँ भन्दिनोसन है । सम्बन्धितको फोन नम्बर पाए आभारी हुने थिए ।