हामीसँग 60 घन मिटर वायाेग्यास तथा 86 किलाेवाट विद्युत उत्पादनकाे दैनिक क्षमता भएकाे कृषि फर्म छ, यसकाे लागि निम्न बमाेजिमकाे अनुदान पाउन के गर्नु पर्ला?
बैधानिक कागजहरु सङ यो सस्थामै सम्पर्क गर्नु होला
कुन संस्थामा ?
एकपटक बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र खुमल्टार मा सम्पर्क गर्नुहोस । फोन न: 01-5539390, 5539391