15 × 15 ko khadalma kati jati mungri macha palna sakincha
मीटर कि फिट?
fit hajur
250 सम्म राख्न सक्नु हुन्छ , तर सबैको वृद्धि एउटाै छ कि नाइ ख्याल राख्नुस, माछा कुनै धेरै ठुलो छन भने एउटा आकार भाको एक तिर अर्को अर्को तिर राख्नु होला तर दाना regular दिने हो भने केही हुदैन, र अब गर्मी आउन लागे बल्ल हाल्नु होला, हप्तामा नया पानी पनि थप्नु होला