• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


मौरी र मौरी घार उधोग सम्बधी

एपिस मेलिफेरा मौरी किन्न काहा पाइन्छ ल्याउनु पर्ने ठाँउ स्यान्जा र पाल्पाको बाेडर कालीगण्डकी वेसी राम्दी देखि पुर्ब तर्फ हो यस ठाउँ लाई नजिक पनि हुनु पर्यो र मौरी घार उधोगको लागि आवश्यक सामार्गी किन्न काहा पाइन्छ ? जानकारी पाउन ।

gopal ghimire
Posted on : January 03, 2019

kati chaiyeko ho ani afno number pani dinu hola

Commented on : January 03, 2019
Krishi Guru

अहिलेलाई १० घार ( गोला ) चाहियको हो ।सम्पर्क न.९८५६०५५५८३

Commented on : January 03, 2019
gopal ghimire

मेलिफेरा घार म सङ्ग छ है अवस्यक भएको ले सम्पर्क गर्नु होला ।Abhi BeeHive नेपाल को नम्बर वान घार निर्माता #9851062571#015522066

Commented on : January 04, 2019
ABHI BEE HIVE ,अभि बी हाइभ. Ad

मलाई मौरी सहितको घार चाहियको हो यदि छ भने प्रती घार गोला सहित्को मुल्य कति पर्ने हो ।

Commented on : January 05, 2019
gopal ghimire

सेराना को माहुरी सहित 9500/ घटी मा ५० गोला लिनु पर्नेछ ।

Commented on : January 07, 2019
ABHI BEE HIVE ,अभि बी हाइभ. Ad

य सर मैले मेलिफेरा मौरी को कुरा गरेको हो सेरानाको होईन ।मेलिफेरा मौरिको ५फ्रेम मौरी चाका सहितको टुनिकाे काठ ले बनेको घार्को पर्ने मूल्य बुज्न खोजेको हो ।

Commented on : January 07, 2019
gopal ghimire
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com