ra
यदि तपाईं काठमाडौ बाट हुनुहुन्छ भने, पुस २७ देखि कुखुरा पालन तालिम हुँदैछ, त्यस तालिममा सहभागी हुन सक्नुहुन्छ।।। तालिमको सम्पुर्ण जानकारी कृषि गुरु app को हाम्रो सस्था section मा गएर हेर्न सक्नुहुन्छ।।।
sakesamma yek thari matra ppalnuhola mix garera papda rogsarbe
rogsarne ra bebasaye ramro nahune chance hunxa